२०८३, १६ आश्विन शनिबार

आमाको चितामा ७ वर्षीय छोराको नजर ! सबै मलामीका आँखा रसाए

आमाको चितामा ७ वर्षीय छोराको नजर ! सबै मलामीका आँखा रसाए


बाँके । तस्बिरमा देखिएका नाबालक बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँका नरेन्द्र बिसी र लक्ष्मी बिसीका ७ वर्षीय छोरा हुन् ।

उनले एकतर्फी नियालिरहेको बलिरहेको आगो सामान्य आगो नभएर उनकी आमा लक्ष्मीको बलिरहेको चिताको हो । यो दृश्य सोमबार बिहानको हो । घरनजिकै रहेको किरणनाला घाटमा लक्ष्मीको मलामीमा पुगेका जोकोहीका पनि आँखा यो दृश्यले रसायो । ७ वर्षीय विपिनले आमा लक्ष्मीको पार्थिव शरीरमा दागबत्ती समेत दिए ।

आमाको मृत्युको बारेमा अञ्जान देखिएका विपिनले एकोहोरो आमाको बल्दै गरेको चितामा हेरिरहेपछि मलामीहरु सबैका आँखा रसाएका थिए । क्यान्सर रोगबाट पीडित ३७ वर्षीया लक्ष्मीको आइतबार राति निधन भएको हो ।
लक्ष्मीका श्रीमान, एक छोरा र एक छोरी रहेका छन् । – गोविन्द शर्मा र उज्यालो

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ८ : ४४ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार