तरकारी उत्पादनका हिसाबले निकै अब्बल मानिएको काभ्रेपलाञ्चोक जिल्लामा अहिले तरकारीको भाउ ह्वात्तै बढेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लमा बार्षिक १ लाख ७० हजार ८ सय ३७ मेक्ट्रिटन तरकारी उत्पादन हुन्छ । दैनिक १ करोड भन्दा बढीको तरकारी बिक्रीका लागि बजार आउने गरेको छ । तर जिल्लाकै उपभोक्ताले भने सस्तो मूल्यमा तरकारी कहिल्यै…