२०८१, २७ फाल्गुन मंगलबार

विजयी रत्न ढकाललाई नजिकबाट नियाल्दा

काठमाण्डाँ/ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट निर्वाचित रत्न ढकाल, बुबा शिवप्रसाद ढकाल र आमा रुकुमाया ढकालको कोखबाट वि.स २०३७ साल माघ ६ गते साविक चौंरी गाविस हाल चौंरी देउराली गाउँपालिका वडा नं. ५ मा जन्मिएका हुन् । ढकाल विद्यार्थी आन्दोलनको एक चिर परिचित पात्र हुन् । नेपालको शैक्षिक समस्या वर्गीय समस्या भित्रको…