२०८२, २५ जेष्ठ आईतबार

जिप्रका दाङ शनिबार पनि खुल्ला, ६ जना सेवाग्राहीले सेवा लिए

दाङ, २ भदौ : नागरिकलाई सहज तथा छिटोछरितो सेवा प्र्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय दाङ शनिबार पनि खुल्ला रहने जनाएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठकाअनुसार आज पहिलो दिन कार्यालयबाट ६ जना सेवाग्राहीले सेवा लिएका छन् । तीमध्ये तीन जना नेपाली नागरिकताको प्रमाणपत्र, एक÷एक जनाले राहदानी र सवारी पासको सिफारिश तथा एक…