२०८२, १६ चैत्र मंगलबार

पाच बर्ष पछी यसपाली यस्तो संयोग वडा दशैंमा पर्दै, यस्ता मानिसलाई मिल्दैछ मनग्य लाभ

असोज २४ गते देखि नवरात्रि शुरु हुँदैछ। यस वर्ष घटस्थापना बुधबार परेको छ। नवरात्रि चित्रा योगबाट शुरु हुने ज्योतिषशास्त्रीहरुले बताएका छन्। यसपाली दशैँ भरमा जम्मा अन्य ६ विशेष योग पनि बन्ने ज्योतिषशास्त्रीहरुको भनाइ रहेको छ। हरेक वर्ष नवरात्रि कहिले ८ दिन त कहिले ९ दिन हुने गर्छ। यस वर्ष भने नवरात्रि ९ दिनको रहेको हुँदा…