२०८३, २२ भाद्र मंगलबार

बाँदरलाई ‘झ्यालखाना’

काठमाडौं, कात्तिक १५: जब बाँदर पल्कन्छ, बालीनाली सखापै पार्छ । पवर्तको महाशिलामा बाँदरले आतंक मच्चाएपछि गाउँसभाले नियन्त्रण गर्न संकल्प प्रस्ताव नै पारित गर्यो । ३० लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गर्यो । र, साउनयता दुई सय तीन बाँदर नियन्त्रण गरिसक्यो । सबै वडामा बाँदरले खेती नाश गरेपछि नियन्त्रण गर्न जनप्रतिनिधिले शुरुमा हस्ताक्षर संकलन गरे ।…