बाजुरा, २३ असोज: जिल्लाको छेडेदह गाउँपालिकामा धनी र हुनेखानेका नाममा गरिब परिचयपत्र बनेको भन्दै परिचयपत्र वितरण गर्ने कार्यमा रोक लगाएको छ । छेडेदह गाउँपालिकाको वडा नं. ३ मा गरिबका नाममा हुनेखाने र धनीका नाममा गरिबको परिचयपत्र बनेको भन्दै गरिबको नाउमा धनीलाई परिचयपत्र नबाँड्ने भन्दै गाउँपालिकाले रोक लगाएको हो । वास्तविक गरिबको पहिचान नभई गरिब परिचयपत्रको…