२०८२, १० भाद्र बुधबार

रातको समयमा महिलाले भुलेर पनि नगर्नुहोस यी ५ काम, रिसाउछिन् लक्ष्मी माता

ज्योतिष र वास्तुसंग जोडिएका कैयौँ यस्ता साना कुराहरु छन् जसलाइ हामी वेवास्ता गर्दछौ या त हामीलाई ति सब कुराहरु बारे जानकारी नै हुँदैन । रातको समयमा महिलाले भुलेर पनि नगर्नुहोस यी ५ काम : १, खाना खाएपछि किचेनमा जुठो भाडा कहिले नराख्नुहोस् ।यदि रातमा भाडा माझ्न सकिदैन भने पानीले पखालेर मात्र भए पनि राख्नुहोस् तर जुठो…