संसारका हरेक देशमा बसोबास गर्ने व्यक्तिहरुले विभिन्न धर्म मध्य कुनै एउटा धर्ममा आस्था राख्ने गर्छन। सबैले आफ्नो धर्म अनुसार भगवानको पूजा आराधना गर्ने गर्छन। मान्छेहरु आफ्नो घरमा विभिन्न भगवानको मुर्ति राखी पूजा गर्छन। खुशी यसरि भगवानमा आस्था राखी पूजा गर्दा भगवान प्रसन्न भई आफ्नो पूजा गर्ने व्यक्तिलाई आशिक दिने गर्नुहुन्छ। यसरी सधैँजसो पूजा आराधना गर्ने…