२०८३, २१ भाद्र सोमबार

पौभा चित्रकलाबाट विश्वमा नेपाललाई चिनाउँदै

काठमाडौँ, २७ कात्तिक:नेपाली समुदायमा पौभा चित्रकलाले विशेष महत्व बोकेको छ । नेपालको साँस्कृतिक पहिचानका रुपमा यसले विश्वमाझ परिचय बनाइराखेको छ । शुरुआतमा पौभा चित्रकलालाई थाङ्का चित्र भन्ने गरिन्थ्यो । यसलाई थाङ्का नभनेर पौभा चित्रकलाको नाम वरिष्ठ चित्रकार दीपककुमार जोशीले दिनुभएको बताइन्छ । एक चित्रकार मात्र नभएर मिडियाकर्मीका रुपमा समेत नाम बनाइसक्नुभएका उहाँले तत्कालीन श्री ५…