२०८३, २१ भाद्र सोमबार

सप्तरीमा पहिलो ‘अनलाइन सपिङ बजार’ शुरु

सप्तरी, २६ कात्तिक: राजविराजमा अनलाइनमार्फत एउटै छानामुनि सबै सामान किनमेल र बिक्री गर्न सकिने ‘अनलाइन सपिङ बजार’ शुरु भएको छ । राजविराज नगरपालिका–११ स्थित हनुमाननगर सडकखण्डमा आज तीन वर्षीया अदिती कर्णले रिबन काटेर उद्घाटन गर्नुभएको गोकर्ट मेघा स्टोरले एउटै छानामुनि सबै सामान किनमेल र बिक्री गर्न सकिनेछ । संस्थाले तयार गरेको एप्स र वेबसाइटमार्फत राजविराज…