हनुमान भगवान रामका सबैभन्दा ठूला भक्त हुन् । राजा राम १४ बर्ष वनवासमा रहेको अवस्थामा लंकाका अति शक्तिशाली राक्षस राजा रावणले राम र लक्ष्मण कुटिमा नभएको समयमा माता सितालाई छल गरेर अपहरण गरि लंका लगेर राखे। सीताको अपहरण रावणले गरेको थाहाँ पाएपछि रामले आफ्ना प्रिय भक्त हनुमानलाई आफ्नी पत्नी सिता कहाँ,कस्तो र कुन अवस्थामा छिन्…