२०८३, १७ आश्विन आईतबार

राजधानीमै पालमा प्रहरी

राजधानीमै पालमा प्रहरी


काठमाठौं, मंसिर ९ :महानगरीय प्रहरी परिसर काठमाडौं र अपरधा अनुसन्धान महाशाखा साढे तीन बर्षदेखि पालभित्रबाटै चलिरहेका छन् । जहाँ रातभर शीत चुहिन्छ । चिसोले कतिपय प्रहरी बिरामी भईरहेका छन् । ठाउँ नपुग्दा कागजपत्र असरल्ल छन् ।

हावा चल्दा प्रहरी अधिकारीहरु कागजपत्र च्यापेर जोगाउँछन् । पानी पर्दा पाल टाल्छन् । २०७२ वैशाखले भुकम्पले हनुमानढोकास्थित भवन चर्किएपछि विस्थापित भएका नेपाल प्रहरीका महत्वपुर्ण दुई निकाय महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशा अर्काको जग्गामा बनाइएका पालभित्र सञ्चालन भईरहेका छन् । टेकुस्थित नेसनल ट्रेनिङ परिसरमा साढे तीन बर्षअघि बनाइएका पाल जीर्ण भईसकेका छन् ।, आजको कानितपुर दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ७ : ०० बजे

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन

लोकतन्त्र संकटमा परे कांग्रेससँग काँधमा काँध मिलाउँछौं : पोखरेल

‘राणाशाही, पञ्चायत र राजतन्त्र ढालेकै शक्तिले फेरि लोकतन्त्र जोगाउनुपर्ने बेला