२०८३, ३१ असार बिहीबार

लमजुङका युवाहरुको राम्रो कदम,देउसी भैलोको रकम रक्तअर्बुद पीडितलाई

लमजुङ, २६ कात्तिक : रक्त क्यान्सरको बिरामी भई उपचाररत यहाँका एक बालकको उपचारका लागि युवाले सहयोग गरेका छन् । बेंसीशहर नगरपालिका–३ गाउँशहर थुम्काडाँडाका पाँच वर्षीय प्रशान्त मजाकोटीको उपचारका लागि जनज्योति युवा क्लबमा आबद्ध गाउँका युवाले देउसीभैलो र सांस्कृतिक कार्यक्रममार्फत रु दुई लाख ८५ हजार जुटाएका हुन् । क्लबका अध्यक्ष सञ्जय मजाकोटीका अनुसार सदरमुकाम बेंसीशहरमा गरिएको…