२०८३, १७ आश्विन आईतबार

सानोठिमी क्याम्पसको जग्गा भाडा सम्झौता रद्द

सानोठिमी क्याम्पसको जग्गा भाडा सम्झौता रद्द


काठमाडौैँ, ९ मङ्सिर: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भक्तपुरस्थित सानोठिमी क्याम्पसले लगाएको जग्गा भाडासम्बन्धी सम्झौतालाई रद्द गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज जग्गा भाडामा दिने सम्झौता रद्द गर्ने मन्त्रीस्तरीय निर्णय गर्नुभएको उहाँका सञ्चार सल्लाहकार सुनिल खड्काले जानकारी दिनुभयो ।

विवादित ढङ्गले कम रकममा जग्गा भाडामा लगाएको पाएपछि मन्त्री पोखरेलले सो निर्णय गर्नुभएको हो । तत्कालीन शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालय, भण्डार तथा सम्पत्ति व्यवस्थापन शाखाको २०५२ असार २३ को निर्णयअनुसार सो क्याम्पसलाई जग्गाको स्वामित्व नेपाल सरकारसँग नै रहने गरी प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ९ : ५१ बजे

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन

लोकतन्त्र संकटमा परे कांग्रेससँग काँधमा काँध मिलाउँछौं : पोखरेल

‘राणाशाही, पञ्चायत र राजतन्त्र ढालेकै शक्तिले फेरि लोकतन्त्र जोगाउनुपर्ने बेला