हरेक राशिका प्रेमप्रतिको व्यवहार र रुचि फरक फरक हुन्छ । कोहि मायामा साह्रै नै इमोशनल हुन्छन् त कोहि रोमान्सको लागि धेरै रुचि राख्दैनन् । ज्योतिष शास्त्र अनुसार केहि यस्ता राशि छन् जुन राशि भएका मानिसहरु सजिलैसँग प्रेममा पर्छन् । मिथुन : भनिन्छ यी राशि भएका मानिसहरु चाँडै नै मायामा पर्छन् र आफ्नो भविष्य पनि उसँग…