२०८२, २१ जेष्ठ बुधबार

दरपिठ विरुद्धको उजुरीमा सर्वोच्च अदालतको आदेश

काठमाडौँ, २२ असोज :  अस्थायी शिक्षकको नतिजा प्रकाशन नगर्न र शिक्षक पदपुर्तिको खुल्ला विज्ञापनको परीक्षा सञ्चालनमा रोक लगाउन दायर गरिएको रिटमा सर्वोच्चको रजिष्ट्रारज्यूले गर्नुपभएको दरपिठ विरुद्धको निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ । अस्थायी शिक्षकको गत असार २९ र ३० गतेको परीक्षाको नतिजा प्रकाशन नगर्न र २०७५ जेठ ३१ तथा…