२०८३, २२ भाद्र मंगलबार

आज मंगलबारको दिन भुलेर पनि नगर्नुहोस् यी ५ काम

एजेन्सी : धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ । यी काम मंगलबार गर्दा तपाइँको जीवनमा समस्या बढ्न सक्छन् । के हुन् त मंगलबारको दिन गर्न नहुने कामहरुः मंगलबारको दिन गर्न नहुने ५ काम १, मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ । २,…