२०८३, २२ भाद्र मंगलबार

आमाहरु फुटबल मैदानमा

धादिङ,१२ मङि्सर :  मैदान तयार थियो । रेफ्री तयार थिए । रेफ्रीले मैदानको बीचमा बलसमेत राखिसकेका थिए । तर, खेलाडी थिएनन् । केहीबेरपछि कुर्ता — सुरुवाल र प्यान्टसँग जुत्तामोजा लगाएर एक हुल महिला मैदान पसे । त्यसपछि मात्र सबैलाई थाहा भयो, यो सामान्य फुटबल खेल होईन रहेछ । त्यसपछिको झन्डै एक घण्टा भातभान्सा र घरायसी…