२०८३, २३ भाद्र बुधबार

मंगलबार यसरी गनुस् महावीर हनुमानको पुजा : यस्ता छन् यसका लाभहरु !

मंगलबार यसरी गनुस् महावीर हनुमानको पुजा : यस्ता छन् यसका लाभहरु !


हिन्दू पौराणिक धर्मशास्त्रका अनुसार आत्मज्ञानको साधनाको लागि तीन गुण यसको मतलब बल, बुद्धि र बिद्या अनिर्वाय हुन्छ । यदि यो तीनै गुणहरुमध्ये कुनै एक तपाईमा छैन भने जुन चीज प्राप्त गर्न तपाई साधना गर्देहुनुहुन्छ त्यो सफल हुन जादैँन । सबैभन्दा पहिले त साधनाकको लागि बलको आवश्यकता हुन्छ ।निर्बल वा कायर व्यक्तित्वले साधना गर्न सक्दैनन् ।

अर्को साधनाको लागि बुद्धि र विचार शक्ति हुनु पनि उति नै जरुरी छ । महावीर हनुमान यो तीनै गुणका धनि हुन । रामकथामा हनुमानजीको चरीत्रलाई प्रभावशाली भनिएको छ । मर्यादा पुरुषोत्तम रामको आर्दशलाई मूर्त रुपदिनमा हनुमानको भूमिका अहम मान्निछ । महावीर हनुमानको विशिष्ट चारित्रीक गुणलाई यदि अहिलेको युवा पीढीले आफनो जीवनमा अपनायो भने उनीहरु एक सशक्त र संस्कारवान राष्ट्रको निर्माणमा भुमिका खेल्नसक्छन । मंगलबारको दिन हुमानको बिशेष पुजा आजा गर्ने गरीन्छ । मंगलबारको दिन पुजागरीसके पछि गरौँ तल दिएका मन्त्रहरुको १०८ चोटी जापले नयाँकाममा आइरहेको रुकावट हुनेछ दुर ।

१.यस मन्त्रको जाप गर्ननाले हुनेछ सबै समस्या समाधान
मनोजवं मारुततुल्यवेगम् जितेन्द्रियं बुद्धिमतां वरिष्ठम् ।
वातात्मजं वानरयूथमुख्यं श्री रामदूतं शरणं प्रपद्ये ।।

२.यस मन्त्रको जाप सँगै घरमा आउँनेछ सुख-समृद्धि
मर्कटेश महोत्साह सर्वशोक विनाशन । शत्रून संहर मां रक्षा श्रियं दापय मे प्रभो ।।

३.नयाँ कामका आइरहेको अडचन हटनेछ यस मन्त्रको जापले
हनुमान अंगद रन गाजे।
हांके सुनकृत रजनीचर भाजे ।।

४.हरेक दिन १०८ चोटी गरौँ यस चौपायाको जाप मिल्नेछ रोगबाट मुक्ति
नासे रोग हरे सब पीरा।
जो सुमिरै हनुमत बल बीरा ।।

५.यो मन्त्रको जापले सौभाग्यको प्राप्ती
वायुपुत्र नमस्तुभ्यं पुष्पं सौवर्णकं प्रियम् ।
पूजयिष्यामि ते मूर्धि नवरत्न(समुज्जलम् ।।

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ७ : २४ बजे

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी

जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी