२०८२, १८ फाल्गुन मंगलबार

दुर्घटनाको मुख्य कारक : चालकको लापर्वाही

काठमाडौँ, २९ कात्तिक : सवारी दुर्घटनाको सबैभन्दा ठूलो कारक चालकको लापर्वाही रहेको पाइएको छ । चाडबाडका बेला भएका सवारी दुर्घटनाको अध्ययन गर्दा ७२ प्रतिशत घटनामा चालकको लापर्वाही भेटिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । चाडबाडका बेला देशमा कूल ७०७ सवारी दुर्घटना भएकोमा ५१२ दुर्घटनामा चालकको लापर्वाही भेटिएको छ । उक्त दुर्घटनामा कूल १५१ को…