२०८३, २८ श्रावण शुक्रबार

नयाँ भवनको पर्खाइमा विद्यार्थी

काठमाडौँ, २४ मङ्सिर: प्रदर्शनीमार्गस्थित पद्मोदय माध्यामिक विद्यालयका विद्यार्थी भूकम्प गएको चार वर्ष बितिलाग्न सक्दा पनि अझै टहरामा नै बसेर पढिरहेका छन् । भूकम्पले विद्यालयको एउटा भवन पूर्ण रुपमा ध्वस्त बनाइदिएपछि विद्यालयले दुईवटा कक्षाहरु टहरामा राखी पढाउँदै आएको छ । सडकनजिकैको विद्यालय त्यसमाथि नयाँ भवन बनाइरहेको आवाज आउँदा टहरामा बसेर पढ्ने विद्यार्थीको पठनपाठनमा असर परिरहेको छ…