दाङ, मंसिर २७ :दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र वस ठोक्किदा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । चितवन गीतानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा१२च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो । स्कारपियोमा सवार…