२०८२, ७ भाद्र आईतबार

भारतीय सुरक्षा संयन्त्रले रोके ईपीजी प्रतिवेदन

नयाँदिल्ली, ३० कात्तिक: भारतको रक्षा मन्त्रालय र खुफिया संयन्त्रको असहमतिका कारण नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को संयुक्त प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको भारतीय उच्च अधिकारीले जनाएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । ईजीपीको साझा प्रतिवेदनमा गरिएको सन् १९५० को सन्धि पुनरावलोकन र एउटा सार्वभौम मुलुक भएकाले नेपालले जुनसुकै मुलुकबाट आवश्यकताअनुसार हातहतियार…