२०८२, २० फाल्गुन बिहीबार

‘सुन्दर काम गर्न प्रहरी लागिपरेको छ’: सर्बेन्द्र खनाल

धादिङ, १६ मङ्सिर : प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले सुन्दर काम गरेर जनतासँग हातेमालो गर्न प्रहरी संगठन लागिपरेको बताउनुभएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको गजुरीमा नवनिर्मित सुविधा सम्पन्न भवनको आज उद्घाटन गर्दै उहाँले सुन्दर भवन जस्तै सुन्दर काम गर्न लागेको प्रहरीलाई सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । विगतमा प्रहरीबाट भएका गल्ती कमजोरीहरु अबका दिनमा नदोहोरिने…