२०८२, २३ चैत्र मंगलबार

दिउँसो सुत्ने बानी, राम्रो गर्छ कि हानी ?

तपाईं/हामीले सुनेका छौं, चीनका कतिपय कम्पनीले कामदार/कर्मचारीलाई मध्यन्ह कार्यकक्षमै एकक्षण सुत्ने छुट दिन्छ । भनिन्छ, त्यो परम्पराकै रुपमा विकास भएको छ । र, कर्मचारीहरु क्षणभरका लागि सुत्नमा अभ्यस्त हुन्छन् । कतिपय कम्पनीले त कर्मचारीलाई दिउँसो सुत्नका लागि ओछ्यानकै व्यवस्था गरेका छन् । हामी भन्छौं, दिउँसो सुत्नु राम्रो होइन । राम्रो किन होइन भने, दिउँसो सुत्नु…