२०८३, १ असार मंगलबार

यी हुन् आफ्नै पौरखले उद्यममा चम्केका नेपाली महिला

काठमाडौं, पुस १४ । देशभरका उद्योगी–व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा भवानी राणा छिन् । महासंघको नेतृत्वमा पुग्ने उनी नै पहिलो महिला हुन् । राणा जस्तै उद्यममा चम्केका महिला भने अरु पनि छन् । कसैले पाँच तारे होटल चलाएका छन्, कसैले उत्कृष्ट बुटिक, कोही विश्वका प्रिमियर ब्राण्ड हाँकिरहेका छन् । कतिपयले पारिवारिक बिरासत…