२०८२, २४ कार्तिक सोमबार

मेलम्ची ठेक्का रद्द प्रकरणः खानेपानी सचिव मुख्य जिम्मेवार

  कामठाडौं , पुस ६ : निर्माणको अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द हुने अवस्थामा पुग्नुमा खानेपानी सचिव र मेलम्ची विकास समिति बोर्डका कार्यकारी निर्देशक मुख्य जिम्मेवार देखिएका छन् । ठेक्का रद्द भएको भोलिपल्टदेखि सुरु भएको वार्तामा सहमति जुट्न नसकेकाले आयोजनाको भविष्य अझै अन्योलमा छ । खानेपानी सचिव गजेन्द्र ठाकुर र बोर्डका कार्यकारी…