काठमाडौँ,पुस २३ : आज काठमाडौं उपत्यका सहित देशका पहाडी भूभागमा पानी पर्ने सम्भावना रहेको छ । काठमाडौँ उपत्यकासहित देशका केही पहाडी भूभागमा सोमबार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकोसमेत सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको दाबी छ । शनिबारदेखि…