२०८२, २४ चैत्र बुधबार

गोरखापत्रको सल्लाहकार सम्पादकमा खनाल

काठमाडौँ, १९ पुस : गोरखापत्र संस्थानको सल्लाहकार सम्पादकमा गोपाल खनाललाई नियुक्ति गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही पुसमा महीनामा बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई नियुक्त गरेको जानकारी गराउनुभयो । पाँचथरको थाक्लेमा जन्मिनुभएका खनालले परराष्ट्र र वैदेशिक मामिलाका जानकारी हुनुहुन्छ । पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला परराष्ट्र मामिला विज्ञका नियुक्त हुनुभएको…