२०८३, २ असार बुधबार

स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

काठमाडौँ, २५ पुस : टोखा नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक रु ५०० प्रोत्साहन भत्ता दिने गरेको छ । स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न नगरपालिकाले प्रोत्साहन भत्ता दिने गरेको नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले बताउनुभयो । “स्वयंसेविकाले काम गरेबापत पारिश्रमिक पाउँछन्, अझ बढी समाजमा राम्रो काम गर्न जागरुक होस् भन्ने उद्देश्यले…