२०८२, १८ फाल्गुन मंगलबार

काभ्रे जिल्लाकै पहिलो साक्षर नगर मण्डनदेउपुर

काठमाण्डौ पुस १७ :  काभ्रेको मण्डदनदेउपुर नगरपालिकालाई काभ्रे जिल्लाकै पहिलो साक्षर नगर घोषणा गरिएको छ । नगरभित्रका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएपछि  साक्षर नगर घोषणा गरिएको हो । नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नगरप्रमूख टोक बहादुर वाईबालाई साक्षर नगर भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । साक्षर नगरपालिका घोषणा…