२०८२, २३ चैत्र मंगलबार

जाडोका लागि मागिएको प्रहरीको ज्याकेट बैशाखमा आउने

काठमाडौं, पौष २५ :देशभरिका प्रहरी कार्यालयले ज्याकेटको माग गर्दै मंसिरदेखि नै प्रधान कार्यालयमा तोकता गर्न थालेका हुन्। तर, प्रधान कार्यालयले पुस दोस्रो साता मात्रै साढे १५ हजार ज्याकेट खरिद गर्न प्रक्रिया अघि बढाएको छ। टेन्डरलगायत सबै प्रक्रिया सकिएर ज्याकेट आउँदा चर्को गर्मी सुरु भइसक्नेछ। सयममा खरिद नहुँदा धेरै प्रहरी यस वर्ष पनि माइनस २० डिग्री…