काठमाडौँ, पुस २० : शताब्दी पुरूष डा सत्यमोहन जोशीले आज ललितपुरस्थित शताब्दी घरमा डा कञ्चनजङ्घा प्रसाईं तथा विदुषी प्रसार्इंद्वारा सम्पादित ‘श्रीस्वस्थानी व्रतकथा’को लोकार्पण गरेर आफ्नो जन्मशताब्दीे वर्षको आरम्भ गर्नुभयो । ‘नइ’ प्रकाशनका तर्फबाट स्रष्टाद्वय डा मोदनाथ प्रश्रित र दीनानाथ शर्माले डा सत्यमोहन जोशीलाई जरीजडित दुबोको माला लगाएर उहाँको थप कीर्तिमय जीवनको कामना गर्नुभयो । नइ…