२०८२, २४ चैत्र बुधबार

इण्डो प्यासेफिक कमाण्डका प्रमुख राजधानीमा

काठमाडौँ, २६ पुस: संयुक्त राज्य अमेरिकाको इण्डो–प्यासेफिक कमाण्डका प्रमुख एडमिरल फिलिप एस डेभिडसन नेपालको दुई दिवसीय औपचारिक भ्रमणका क्रममा आज अपराह्न राजधनी आइपुग्नुभयो । प्रधानसेनापति पूर्णचन्द्र थापासँग आजै साँझ उहाले शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच सैन्य सहयोग आदानप्रदान तथा पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ…