२०८२, २४ चैत्र बुधबार

स्याउसँगै तरकारी खेती

रुकुम (पूर्व), २७ पुस : जिल्लाको भूमे गाउँपालिकाका–२ र ७ नं वडामा पर्ने मारिङमा स्याउसँगै तरकारी खेती समेत गर्न थालिएको छ । स्थानीय सरकारको पहल र अग्रसरतामा मारिङमा काउली, बन्दागोभी र रायो सागको खेती शुरु गरिएको हो । द्वन्द्वप्रभावित क्षेत्रको कार्यक्रम, जिल्ला कृषि विकास कार्यालय र जिल्ला भू–संरक्षण कार्यालयको सहयोगमा सो गाउँमा स्याउका लागि अवश्यक…