जनकपुर, २४ मंसिर । विवाह पञ्चमीको अवसरमा मंसिर २५ र २६ गते दुई दिन सार्वजनिक विदा हुने भएको छ । राम–सीता विवाहपञ्चमी महोत्सवमा स्थानीय सरकारले दुई दिन विदा दिन बिदा दिने निर्णय गरेकोे छ हो । जनकपुरधाम उप–महानगरपालिकाले विवाह पञ्चमीलाई भव्यतापूर्वक मनाउन भन्दै दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको हो । जसअनुसार मंसिर २५…