२०८३, २४ भाद्र बिहीबार

गुणस्तरहीन सिलिन्डर बजारमाः ग्यासको सिलिन्डर पड्केर दिनहुँ एकको मृत्यु

गुणस्तरहीन सिलिन्डर बजारमाः ग्यासको सिलिन्डर पड्केर दिनहुँ एकको मृत्यु


काठमाडौं, माघ ११ : एलपीजी बोटलिटङ प्लान्टले सर्वसाधारणको ज्यानै जाने गरी खाना पकाउने ग्यासको सिलन्डर उत्पादन गर्दै आएका छन् । ग्यासको सिलिन्डर पड्केर दिनहुँ सर्वसाधारणको ज्यान जाने र घाइते हुने घटना भइरहँदा पनि उद्योगी सचेत हुनुको साटो सिलिन्डर बम उत्पादन गरिरहेका छन् । यो समाचार आजको अन्नपूण पोस्ट् दैनिकमा छ ।

सिलिन्डरको भल्व बिग्रिएपछि नयाँ प्रयोग गर्नुको साटो त्यसैलाई मर्मत सम्भार गरी आफूखुसी प्रयोग गर्दै आएको तथ्य बाहिर आएको छ । त्यति मात्र होइन, सिलिन्डरको हाइड्रोस्टेटिक नियमितरुपमा परीक्षण गर्नुपर्ने मापदण्ड भए पनि उद्योगीले बेवास्ता गरेको भेटिएको छ । गुणस्तर तथा नापतौल विभागले बिहीबार गरेको अनुगमनका क्रममा यस्तो तथ्य बाहिर आएको हो ।

प्रकाशित मिति : २०७५, ११ माघ शुक्रबार  ७ : ४९ बजे

सरकार जनताको समस्या समाधान गर्न असफल : सन्तना दाहाल न्यौपाने

ललितपुर । नेकपा (एमाले) ले वर्तमान सरकार जनताका समस्या समाधान गर्न

यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ

काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले

सालिक बनाएर मात्र शहीदको सम्मान हुँदैन : हिरामान लामा

काठमाडौं । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४