२०८२, २५ चैत्र बिहीबार

दूध बेचेर मासिक २२ लाख आम्दानी

गाेरखा, माघ २९ :  गोरखको पालुङटार नगरपालिका च्याङ्लीका गाईपालक राजेन्द्रराज पन्तले दूध बेचेरै मासिक २२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । दुई दशकदेखि व्यावसायिक रुपमा गाई पादलन गर्दै आएका पन्तको कामधेनु गाईपालन केन्द्रमा हाल होलिस्टाइन, जर्सीलगायत जातका ३ सय ६० गाई छन् । जसमध्ये १३० दुहुना छन् । एउटा गाईले दैनिक १५ देखि ३०…