२०८२, ४ माघ आईतबार

आज वि. सं २०७५ फाल्गुन २२ गते बुधबारको राशिफल हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आफुले चाहेको काम गर्न सकिनेछ । आफ्नो काममा आफै अग्रसर भएर लाग्नु होला । कार्य प्रगति राम्रो रहनेछ । काम गर्ने जोश जागर बढ्नेछ । कार्य गोपनियता अप्नाउनु होला । मध्यान्ह पछि व्यापार बढ्नेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे,…