२०८२, ४ माघ आईतबार

आज १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

काठमाडौँ, फागुन २४ : आज १०९ औँ अन्तर्राष्ट्रिय नारीदिवस, यस अवसरमा विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ ।महिला जागरूकताका लागि महत्वपूर्ण मानिने नारीदिवस हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर नै मनाइन्छ । राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंहा उन्मूलन आदि सवालहरू…