२०८२, ४ माघ आईतबार

छुटेका भूकम्प प्रभावितको पुनःसर्वेक्षण गरिने

काठमाडौँ, १ चैत: लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराएका ३२ जिल्लाका भूकम्प पीडितको छुट तथा पुनःसर्वेक्षण यही चैत १५ देखि शुरु गरिने भएको छ । भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा तोकिएका इञ्जिनीयरमार्फत स्थलगत लगत सङ्कलन गर्न लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । निजी आवास पुनःनिर्माण लाभग्राहीमा सूचीकृत हुन पाउँ भनी गुनासो दर्ता गराइ पहिलेको…