हामीले पूजा गर्दा कहिले काही भुल हुने गर्छ। यस्तो अबस्थामा के कस्ता कार्य गर्न पर्छ भनेर थोरैलाई मात्र थाहाँ होला। ज्योतिष शास्त्रअनुसार पूजाको समय केहि गल्ती भएमा यस मन्त्रको जप गर्नु पर्दछ जसले भुललाई क्षेमा गरी शुभ फल प्रदान गर्दछ। यस्तो छ मन्त्र… मन्त्र अपराधसहस्त्राणि क्रियन्तेऽहर्निशं मया। दासोऽयमिति मां मत्वा क्षमस्व परमेश्वर।। गतं पापं गतं…