२०८३, १९ आश्विन मंगलबार

काभ्रेको धुलिखेलमा दु:खद् घटना, वर्षाका कारण घर भत्कियो

काभ्रेको धुलिखेलमा दु:खद् घटना, वर्षाका कारण घर भत्कियो


धुलिखेल २ साउन : अविरल वर्षाका कारण काभ्रेको धुलिखेलमा घर भत्किएको छ । धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेतमा पसल गरी बस्ने सविन धितालको घर बिहीबार विहान ४ बजे भत्किएको हो ।

वर्षाका कारण घर भत्किए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घर भत्किदा ३० लाख बराबरको क्षति भएको पत्रकार रवि धितालले घरधनीलाइ उदृत गर्दै जानकारी दिए ।

भत्किएकाे घरमा विहानै देखि नेपाल आर्मी, स्थानीय जनप्रतिनिधि र प्रहरीको टोलीले उद्धार जारी राखेका छन् । सविनले उक्त घरमा मासु पसल र होटल संचालन गर्दै आएका थिए ।

प्रकाशित मिति : २०७६, २ श्रावण बिहीबार  १० : १४ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि