२०८२, २ भाद्र मंगलबार

सात प्रदेशसहित १२ वटै कार्यालयका प्रमुख समायोजनमा परेपछि एसईई परीक्षा प्रभावित हुने

काठमाडौँ, फागुन १९ : राष्ट्रिय परीक्षा बोर्डका सात प्रदेश सहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि यही चैत १० गते देखि संचालन हुने कक्षा १० को एसइई, ११ र १२ को परीक्षा प्रभावित हुने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । परीक्षामा संचालन र व्यवस्थापनमा समस्या आउने भएपछि…