२०८३, २० आश्विन बुधबार

काभ्रेमा फेरी हेलिकप्टर आकस्मिक अवतरण

काभ्रेमा फेरी हेलिकप्टर आकस्मिक अवतरण


बनेपा ९ असोज :  काभ्रेमा फेरी हेलिकप्टर आकस्मिक अवतरण भएको छ । काभ्रेको बनेपा नगरपालीका आइटिपार्क नजिकै सिम्रिक एयरको हेलिकप्टर आकस्मिक अवतरण भएको हो ।

लुक्लाबाट काठमाडौंको लागि उडेको हेलिकप्टर मौसम खराब कारण आकस्मिक अवतरण गरेको प्रहरीले जनाएको छ । हेलिकप्टरमा ५ जना विदेशि नागरिक रहेका थिए । हेलिकप्टर अवतरण गरेको करिब केहीसमय पछि काठमाडौं उडेको छ ।

प्रकाशित मिति : २०७६, ९ आश्विन बिहीबार  ९ : २० बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि