२०८२, ४ जेष्ठ शनिबार

जेआइइसी र पप्पु कन्स्ट्रक्सनले राजधानीमै बनाएको २० करोडको पुलमा गाडी चल्न सकेन

काठमाडौँ, चैत ४ : चिनियाँ जेआइइसी र पप्पु कन्स्ट्रक्सनले संयुक्त रुपमा बनाएको टेकु–कालिमाटी जोड्ने पुल निर्माण भएको नौ महिनासम्म सञ्चालनमा आएको छैन । २० करोडको सम्झौतामा ठेकेदारले १३ करोड लगिसके, पुलमा रंगरोगन पनि गरिसके तर भार थाम्दैन भन्दै सरकारले बन्द राखेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् । ६०…