हरेक मानिस सफताका लागि दौडीरहेका हुन्छन् । मानिहरुले कुनै पनि शुभकार्य गर्दा दिन हेराएर मात्रै गर्ने गरेको पाइन्छ । यदि तपाई कुनै पनि काम गर्दै हुनुन्छ भने दिन, बार, नक्षेत्र सबै मिलाएर गर्नु उपयुक्त मानिन्छ ।हिन्दुधर्म शास्त्रका विभिन्न धर्म ग्रन्थ र वास्तु शास्त्रले कुनै कामको शुभ फल र लाभका लागि केही त्यसको विधि अपनाउनुपर्ने जनाउँछ…