२०८२, २ माघ शुक्रबार

काभ्रेका दुई हजार एनजीओ झोलामा सीमित

धुलिखेल, १० पुसः जिल्ला प्रशासन कार्यालय काभ्रेमा दर्ता भएका गैरसरकारी संस्था (एनजीओ) को संख्या दुई हजार दुई सय छ । तर पुसको आधाआधी हुनै लाग्दा ती मध्ये नवीकरण गर्ने एनजीओको संख्या भने एक सय ५० पनि पुगेको छैन । नवीकरण भएको मात्रै तथ्याङक हेर्दा बाँकी साढे दुई हजार भन्दा बढी एनजीओ अहिले निष्क्रिय छन ।…