२०८२, २५ श्रावण आईतबार

एनसेल लाभकर विवाद: ठूला करदाता कार्यालयले निर्धारण गरेकोे कर सर्वोच्चबाट बदर

काठमाडौं , भदौ १० : सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले एनसेलको लाभकरको विषयमा निर्धारण गरेको कर प्रक्रियालाई बदर गरेको छ । राजधानी दैनिकले खबर छापेकाे छ । न्यायाधीश तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले करदाता कार्यालयले गरेको कर निर्धारणको प्रक्रिया बदर गर्ने फैसला गरेको हो । ठूला…